Tuesday , November 21 2017
Breaking News

धुर्मुस सुन्तलिले यसरी मनाए छोरीको तेस्रो जन्मदिन, हेर्नुहोस तस्विर बने भाइरल

काठमाडौँ । हाँस्यकलाकार तथा समाजसेवी सिताराम कट्टेल र कुञ्जना घिमिरे सुन्तलीकि छोरी शुबिहानी ३ वर्षमा प्रवेश गरेकी छिन् ।

छोरीको जन्मदिन र होली एकैसाथ परेकाले महोत्तरीमा तेस्रो एककिृत बस्ती निर्माणमा लागेको यो जोडी केही दिन अगाडी मात्रै काठमाडौँ आएको हो ।

 

होलीसँगै छोरी शुबिहानीको जन्मदिन मनाएसँगै धुर्मुस सुन्तली महोत्तरी फर्किने तयारीमा छन् । छोरीको जन्मदिनका दिन धुर्मुसले लेखेको फेसबुक स्टाटस जस्ताको त्यस्तै

प्रेमको निशानी, मायाकी खानी, छोरी शुबिहानी तिम्रो आगमनले हाम्रो जिन्दगीमा सुनौलो बिहानी छाएको छ । तिमीसँगै लाखौँ छोरीहरुको खुशीका लागि काम गर्ने उर्जा मिलेको छ, २ वर्ष पुरा भई ३ वर्षमा प्रवेश गरेकोमा तिमीलाई हार्दिक मंगलमय शुभकामना छोरी !! Happy Birthday To You Dear

Leave a Reply