१५० जनाको क्यारिकेचरको तयारिमा, नेता, कलाकार, पत्रकारको आवाज जस्ताको तस्तै (भिडियो सहित )

देश तथा विदेशको कार्यक्रममा व्यस्त रहेका सुबोधको निकै रमाइलो अन्तर्वार्ताले अहिले चर्चा पाई रहेको छ। क्यारिकेचर किंग उपनाम पाएका कलाकार सुबोध गौतमले नयाँ चुनौती उठाएका छन् । १ सय भन्दा बढी ब्यक्तिको दुरुस्तै नक्कल गर्न सक्ने सुबोधले फेरि केहि नयाँ गर्ने प्रयास गरेका छन् । उनले लोकप्रिय पत्रकार रबि लामिछानेको क्यारिकेचर गरेका छन् । सुवोधले गरेको क्यारिकेचर युट्युबमा भाईरल भइरहेको छ । उनले ओके नेपालको चर्चित कार्यक्रम छुच्ची नानी शोमा नेता कलाकार पत्रकार लगाएतको क्यारिकेचर गरेका हुन् । हेर्नुस भिडियो