अन्तत सलमान खानको नेपाल भ्रमण स्थगित l यस्तो रहेछ कारण भिडियो सहित

काठमाडौं, १८ फागुन ।

चर्चित भारतीय अभिनेता सलमान खानको नेपाल आउने कार्यक्रम स्थगित भएपछि अखिल नेपाल जनसांस्कृतिक महासंघका महासचिव खेम थपलियाले सबैलाई बधाई दिएको छ ।

खानको कार्यक्रम स्थगित भएपछि संचारकेन्द्रसँग प्रतिक्रिया दिँदै महासंघका महासचिव खेम थपलियाले यो परिवर्तनकारी तथा राष्ट्रप्रेमी नेपाली जनताको ठूलो विजय भएको बताएका छन ।

‘यो नेपाल कम्युनिस्ट पार्टी, यसनिकट अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, सम्पूर्ण सञ्चारकर्मी र आमूल परिवर्तनकारी तथा राष्ट्रप्रेमी नेपाली जनताको ठूलो विजय हो ।’ उनले भने -‘हामी यो शो रोक्नका लागि निर्णायक दबाव दिने तयारीमा थियौं, तर बेलैमा आयोजकले बुद्धि पुर्‍याए ।’… बाकी भिडियोमा