Tuesday , September 26 2017
Breaking News

दिपक राज गिरिले गरे घोषणा – छक्का पन्जा-२ छिटै आउदै : Deepak Raj Giri

आमा सरस्वती मूबिजको चलचित्र
घोषणा:
आदरणिय दर्शक महानुभाबहरू, तपाइहरूको अपार मायाले
” छक्का पन्जा ” नेपाली चलचित्र इतिहासकै सबैभन्दा बढि दर्शकले हेरेको चलचित्र भयो.. केहि कमि कमज़ोरी लाइ पनि तपाइहरूले औल्याइदिनु भएको छ, त्यो सबै लाइ मन र मस्तिष्क मा राखेर नयॉ चलचित्रको घोषणा गर्न जॉदैछौ,
नाम: छक्का पन्जा-२

Facebook Status of Deepak Raj Giri
Vocal : Tika Adhikari
Photo Credit : Deepak Raj Giri

Leave a Reply