होलिको अवसरमा यस्तो मज्जाको दोहोरि गाला खाउझैँ लाइसक्यो भन्दै कलाकारहरु हेर्नुस (भिडियो )

सबैको मन जित्न सफल विभिन्न किसिमिका कार्यक्रमहरु ल्याएर हजारौ अनलाइन टि.भीहरुको भिडमापनि आफ्नो छुट्टै पहिचान बनाउन सफल ओके नेपाल अनलाइन टि.भी ले फेरी पनि सबैको मन जित्ने खालको नयाँ प्रस्तुती चल्यो दोहोरी प्रस्तुत गरेको छ । जुन कार्यक्रम चर्चित लोकदोहोरी गायिका तथा कुशल कार्यक्रम सञ्चालिका पुजा पुरीले सञ्चालन गरेकी छिन् । भने जसको नयाँ श्रृंखलामा चर्चित लोक तथा दोहोरी गायक अरविन्द्र भट्टराई र गायिका गरिमा बिरहीले घम्साघम्सी दोहोरी गाएका छन् । दोहोरी गाउदा गाउदै चिनजान गरेर , गाउदा गाउदै माया बसाउदै बिहे गर्ने कुरा सम्मका कुराहरुलाई गितमा मिसाउदै दोहोरीलाई एकदम रमाइलो तरिकाबाट प्रस्तुत गरेका छन् । साथै दोहोरी गाउदा ठट्याउलो पारामा गाइएको हुदा एकदमै रमाइलो सुनिएको छ । चर्चित गायक अरविन्द्र भट्टराई र गायिका गरिमा बिरहीको रमाइलो दोहोरी हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोला ।