कसरी बनिन नेपालकै पावरफुल नायिकामा प्रियंका कार्की ?जन्म दिनकै दिनमा खुल्यो रहस्य

काठमाडौं ।

नेपाली चलचित्र क्षेत्रकी १ नम्बर अभिनेत्री हुन्, प्रियंका कार्की । अहिले निर्माता निर्देशकको १ नम्बर रोजाईमा पर्छिन उनी । कुनैबेला निरुता सिंह, जल शाह, विपना थापा, रेखा थापा जस्ता अभिनेत्रीहरु बसिसकेको नम्बर एकको कुर्सीमा आजका मितिमा प्रियंका कार्की बस्न सफल छिन् ।

आम फिल्मकर्मी, दर्शक र समीक्षकहरु पनि यहि सत्यलाई स्वीकार्छन् ।

आज उनै १ नम्बर नायिका प्रियंका कार्कीको जन्मदिन हो । हेर्नुहोस् कार्कीको जन्मदिन विशेष भिडियो रिपोर्ट