Wednesday , November 22 2017
Breaking News

गल्ति कस्तो !!! प्रकृति को ?? सरकार को ?? भिडियो गुल्मी

बर्षाले ग्रामिण सडक को बेहाल || Sleepy Roads In Gulmi Nepal
भनिन्छ गुल्मी स्वर्ग को द्वार हो। …. गुल्मी जिल्ला भित्रे हुने गतिबिधि लाइ समेटेर हाम्रो रबि लाल पौडेल जी हामी हरु समुह नया नया भिडियो जानकारी दिइ राख्नु भएको हुनुन्छ।।।।। तेस्तै आज पनि बर्षाले ग्रामिण सडक को बेहाल भिडियो तपाई सामु शेयर गर्न गइ रहेका छु आफनो सल्लाह र सुझाब तल कमेन्ट मा दिनु होला। …. यस्तै भिडियो जानकारी हामि तपाई हरुको को सामु पुराउनेनै छौ भन्दै बाचा गर्दै आजको यो भिडियो हेर्नुहोस !!!

Leave a Reply