Saturday , November 18 2017
Breaking News

यो प्रश्न रबिको मात्रै होइन, हरेक नागरिकको हो विप्लवलाई प्रश्न किन बस जलाएको ?

शहिद गोविन्दकि पत्नी बोल्नै सकिन्न , काठमाण्डौमा बालकृष्ण ढुंगेललाई भेटे प्रहरीले पक्रिने !
जनताको लागि हामी अझै विद्रोह गर्ने छौ बस मात्रै जलाउने होइन थप कडा कदम लिएर आउने छौ -विप्लब ।
सिधै बस जलाउने विप्लबलाई रविले सोधे कसको लागि बस जलाउनु भयो अनि हिजो भारतमै बसेर आन्दोलन गर्ने अनि आज भारतको बिरोधमा स्वदेशमा आगजनी किन भन्दा विप्लबले दिएको उतर ।
१५ दिन नटिक्ने पिच बनाउनेसंग वहस , रबिको दमदार आवाजमा जनताको स्वाभिमान जोडिएको शानदार कार्यक्रम सिधाकुरा जनतासंग हेर्नै पर्छ ।

Leave a Reply