नेपालमा पनि यस्तो ठाउ, जहाँ हुन्छ खुलेआम हुन्छ यौन धन्दा || यसरी गरिन्छ बार्गेनिङ |

नेपालको रत्नपार्क तथा नया बसपार्कको आकाशे पुल क्षेत्र अझै पनि यौन धन्दा गर्ने थलोका रुपमा परिचित रहेको छ ।

यौन व्यवसाय अनुसन्धानकर्ताको भनाइ अनुसार अहिले पनि यहाँका विभिन्न स्थानहरुमा खुलेआम रुपमा यौन धन्दा गर्ने गरेको पाइएको छ ।

खुलेआम रुपमा यौन धन्दा अहिले डर त्रासको बीच पनि लुकी छिपी उही कामलाइ निरन्तरता दिएको छ । यस स्थानमा किशोरीदेखि निकै राम्री युवतीहरु रहेका छन् जहाँ दिनमा कयौं ग्राहकहरुले यौन प्यास मेटाउने गरेका छन् ।

नया बसपार्कको आकाशे पुल तथा रत्नपार्क एरियामा दिनदहाडै खुलेआम मोल तोल गरि नजिकको गेस्टहाउसहरु जाने गरेको पाइएको छ ।

हेर्नुहोस रत्नपार्क र नया बसपार्कको आकाशेपुल मुनि यसरी हुन्छ यौन धन्दा [ सत्य घटनामा आधारित भिडियो ] :