Sunday , February 25 2018
Breaking News

शान्तिले तिमी जस्तो बुडोसंग मरेपनि जान्न भनेपछि पशुपतिले हाने झटारो(भिडियो सहित)

नेपाली लोक संगीतले कसको मन छुदैन र?? अझ प्रतक्ष्य दोहोरिले नेपाली लोकदोहोरि
उधोगलाई माथि पुराउन सहयोग गरेको छ.बिशेष गरि आफ्नो घर,छर छिमेकमा र समग्र
देशको पिडाहरुलाई दोहोरीमा गायीदा अझ दोहोरीको गरिमा बढ्दै गैरहेको छ.पछिल्लो समयमा
दोहोरीमा धेरै किसिमका बिकृति र विसंगति छाइरहेको छ तर केहि समय अगाडी कास्कीको
लेखनाथमा आयोजित लेखनाथ महोत्सबलाई आयोजकले मर्यादित बनाउने कोशिस गरेका
छन् .
पछिल्लो समय महोत्सवमा गयिने प्रतक्ष्य दोहोरी बढीनै उतेजित भंएको भन्दै आयोजकले
समपूर्ण कलाकारलाई निएम र परिधिमा रहेरमात्र दोहोरीमा गाउन निर्देशन दिएका थिए.जहाँ
सम्पूर्ण कलाकारहरु नेपाली पोसाकमा उपस्थिति भएका थिए.हेर्नुहोस लेखनाथ महोत्सबमा
गायिका शान्ति सुनार र पशुपति शर्मा बीचमा भएको दोहोरि

Leave a Reply