आङकामी शेर्पाले ‘फेसबुक लाइभ’ बाटै गरे ५६ महिलाको उद्दार : भिडियो सहित !

शरिन ख्युङ्वा तामाङ,
अदृश्य समाजसेवी भनेको वहाँहरु हुनुहुन्छ आले दावा छिरिंग तामांग थोकर आङकामि शेर्पा दाजु कुवेतमा कार्यरत मेरो आङा कृति गोले आले पुस्कर धामी पत्रकार हरी कृष्ण न्यौपाने जि का सम्पुर्ण टिम वहाँहरुले कुवेतका नाम चलेका संस्थाहरु पार्टीका भात्रु संठनहरुमा आवद्ध भयर अध्यक्ष उपाध्यक्ष महासचिव सल्लाहकार जस्ता पदिमा बसेर पदको खोल ओढेर सोझा सिदा महिलाहरुलाइ कुवेतिको हातमा काचो मासु र छालालाइ बेच्ने दलालहरुको कडा धम्किको बाबुजुद पनि आफ्नो ज्यानको बाजि राखे कैयौ पीडित महिलाहरुको उद्दार गर्दै आउनु भएको छ तर अहिलेसम्म वहाँहरुको यो समाजसेवालाई न ठुला सन्चार माध्यम भनाउदाले देखेर साथ दिय न राज्यले साथ दियर आफ्नो नियम कानुनमा परिमार्जन गरे न बेचिएका महिला हरुको नाउँमा आउने बिदेशी डलरको भोगिहरुले नै देखे ।

र पनि निरन्तर यात्रामा हुनुहुन्छ वहाँहरु वहाहरुको यो अथक अभियानमा समयको अभावको कारण साथ दिन सकेको थिएन अब भने एउटा् इटा थपिएको जानकारी गराउदै सम्पुर्ण दृश्य अदृश्य नेपाल आमाको सच्चा सपुतहरु प्रती सल्युटको साथमा हार्दिक धन्यवाद भन्छ चाहन्छु : शरिन ख्युङ्वा तामाङ