राजेश पायल राईको नया गीतले चर्चाको शिखर चुम्यो !हेर्नुहोस भिडियो

काठमाण्डौ
सुगम संगीत र पूर्वेली गीतका किङ्ग मानिने राजेश पायल राईको आवाजमा रहेको अर्को उत्कृष्ट लोक आधुनिक गीत सार्वजनिक भएको छ।गीतमा राजेश पायल राई र हेमु स्मृतिको रहेको छ।डिपी खड्काको शब्द र संकर पोख्रेलको संगीत रहेको गीत हर्बिट नेपालको युटुब च्यानलमा आएकोछ ।अनु साह र सुदर्शनको अभिनय गीतमा रहेको छ।गीतको बोल भने रिटिंग रिटिंग रहेको छ।गीतको निर्देशन भने

श्रीजन बरालको रहेको छ।