Tuesday , November 21 2017
Breaking News

एउटा खतरानक डर लाग्दो यात्रा। …. भिडियो

कस्तो कस्तो खतरनाक डर लाग्दो बस यात्रा गर्नु पर्छ हाम्रो नेपालमा। .. यो यात्रा थियो मुक्तिनाथ दर्शन गर्न जादा खेरि मुस्ताग तिर को। .. हेर्नुहोस न बस बाट बाहिर हेर्दा डर मात्रै लाग्दैन मुटु जिरिङ्ग पनि हुन्छ।।। मान्नु पर्छ हाम्रा बिर गोर्खाली हरुलाई यस्तो खतरनाक सफर लाइ कति सजिलो हुने गरि गाडी गुड़ाई रहेका हुन्छन्।।। रमाइलो को लागि साथै तपाई को जानकारी को लागि हामी तपाई को लागि यस्तै रोचक भिडियो हरु आज लिएर आएका छु… तपाई लाइ कस्तो लाग्छ आफ्नो सल्लाह र सुझाब तल कमेन्ट मा लेखि दिनु होला। . आउनुस हेरौ एकछिन यो भिडियो। –

Leave a Reply