यी ११ नेपाली नायिका जसले धेरै पढेका छन् (भिडियो रिपोर्ट)

नेपाली चलचित्र क्षेत्रमा निर्माण क्रम सुरु भएदेखि अहिलेसम्म अनेक अभिनेत्री रजतपटमा देखिए र अस्ताए । पुराना केही अझै छन् । झन् झन् नयाँ आउने क्रम सधैँ जस्तै यथावत् जारी छ ।

तर यो अवस्थाबीच अध्ययनशील अथवा उच्च अध्ययन गरेका अभिनेत्री कति आए ? कति आइरहेका छन् । यस सम्बन्धमा एक भिडियो रिपोर्ट प्रस्तुत छ–