मोडल सरिश्मा मगर भन्छिन लाउरे पाए झ्याप्पै दिन्छु (भिडीयो सहित)

चर्चित मोडल तथा गायिका सरिश्मा मगर अन्तरवार्ता मै लाउरे पाए झ्याप्पै दिन्छु  भन्दै हासिन l अहिले सम्म बिहे न भएको र बोइफ्रेन्ड पनि नभएकोले अब शुर कस्नु पर्ने बताउदै कोहि भए ठाउ खाली छ भएको पनि उनले बताइन l ओके नेपालको प्रस्तुति कार्यक्रम छुच्ची नानि शो.मा रमाइलो कुरा गर्दै मोड्लिंग संगै गित गाउदै गर्दा दर्शकहरुको माया झन् धेरै पाएको पनि उनले बताइन l गित तथा मोडलिंगमा मात्रा नभएर पछिल्लो समयमा टेलि शृंखलामा पनि राम्रो भूमिका निभाउदै आएकी छिन l यस्तै यस्तै कुराकानी संगै सरिश्माले केहि गित हरु पनि गएर सुनाइन भने छुच्ची नानीले गाएको असाध्यै मन पर्ने भन्दै दोहोरि गाउन शुरु गरिन र दोहोरीमै लाउरे पाए झ्याप्पै दिन्छू भने पछि छुच्ची नानीले के भनिन त् जान्नको लागि भिडियो हेर्नुस l

https://youtu.be/OnQdRhneQUg