क्यारिकेचरमा बोलिवूड स्टार तक छोडेनन् को हुन् यिनी नेपाली युवा (भिडियो सहित)

अर्घाखाँची वासी (क्यारीक्याचर) कलाकार मन्द पौडेल भन्छन ३८ जना मान्छे लगायत जनावर हरुको समेत आवाज दुरुस्तै निकाल्छन| अचम्मै खालको प्रकृतिले दिएको रोचक प्रतिभा उनको अझै नेपाली हरुको माझ खासै नपुगेको देखियो| अस्ति भर्खर मदनले कुखुराको जीवनी बारे दुरुस्तै कुखुराहरुको आवाजमा क्यारीक्याचर गरि एउटा मन छुने कथा आफ्नो प्रस्तुतिमा लेउनु भएको थियो भने आज एक्कासी बोलिवूड स्टार सम्म पुग्न यसरी सफल भय | हेरौ एकदमै मनोरंजनले भरिएको भिडियो |