हरेकको मनलाई तरङ्गित पार्दै के भने प्रेम वानियांले सिड्नीमा ! भिडियो हरु सहित !

प्रेम बानियाले देश छोड्नु को रहस्य यस्तो पो रहेछ ! यो पनि हेर्नुहोला !

पत्रकार प्रेम बानियाँको एउटा बेजोडको प्रस्तुति, जो भावनात्मक मात्र छैन । यथार्थताको छेउछाउ भएर कुदेको छ । जसको कुदाइ देख्ता र सुन्दा जो कसैको मन स्वत तरंगित हुने छ । खासगरि माटोको बासना बोकेर विदेशी माटोमा रम्न वाध्य भएकाहरुलाई स्वदेशी माटोमा फर्कन गरेको उनको यो भगीरथ प्रायस प्रसंनीय छ ।

हरेकको मनलाई तरङ्गित पार्दै के भने प्रेम वानियांले सिड्नीमा !

“म जिन्दगीका सात रंगमध्ये दुई रंग खोज्न अमेरिका आएँ तर मलाई नेपालमा छुटेका पाँच रंगहरु पनि चाहिन्छ ।” टीभी जर्नलिष्ट प्रेम बानियाँको मार्मिक भनाई र देश बनाउने योजनाको तयारी यस्तो छ ।