Saturday , September 23 2017
Breaking News

भारतिय प्रधानमन्त्री नरेन्द्र माेदीलाई खुल्ला पत्र – Video

Writer : Ghanashyam Gautam (Nakkali Prachanda)
Source : Ghanashyam Gautam Facebook
Vocal : Tika Adhikari

प्रधानमन्त्री माेदी ज्यू नमस्कार
हामी नेपालमा तीन दाजुभाइ का सन्तान मिलेर बसेका छाैँ ! ! हामी तीन दाजु भाइमा एक जना भाइ हिमाल मा अर्काे भाइ पहाड र अर्काे भाइ तराई मा बसेका छाैँ! हाम्रा पुर्खा ले हामि दाजुभाइ लाई टिष्टा र काङ्गडा सम्म फैलिएर बस्नु भनेका थिए तर नालायक नेता र भारतकै हेपाहा र गुण्डागर्दी प्रबित्तिले सिमाना मिचेर पुर्बमा मेचि देखि पश्चिममा महाकाली सम्म मात्र भएकाे छ र पुर्खाले घर भित्र मिलेर बस्नु ,गरि खानु अाफ्नाे भुमि र सन्तति काे रक्षा गर्नु भनेका थिए! तर हाम्राे घर छेउमा एउटा दुष्ट भारत भन्ने छिमेकी छ त्यसकाे प्रधानमन्त्री अहिले तिमी नै छाै क्यारे ! तिम्रा प्रहरी जवानले जहिल्यै हामिलाइ दुख दिइरहेकाछन !

Leave a Reply