Friday , December 15 2017
Breaking News

जाजरकोट बस दुर्घटना/ होस आएपछि मृत आमालाई खोज्दै यसरी रोईन यि बालिका- Heart Touching

जाजरकोट बस दुर्घटना/ होस आएपछि मृत आमालाई खोज्दै यसरी रोईन यि बालिका र घाइते बच्चाको अामाको निधन भएकोले अहिले अामा अामा भन्दै रोईरहेकि छन । बच्चाहरु लाइ अहिले सम्म आमाको मृत्यु भएको खबर दिएको छैन । दुर्घटनामा घाइतेको उद्धारमा स्थानीय बासिन्दासहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएका थिए ।

Leave a Reply

%d bloggers like this: