एउटा अनौठो कथा लिएर रबी लामिछाने आय लाइव हेर्नुहोस भिडियो

युके,
भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनालाई पर्दाफास गरेर पत्रकार लामिछाने अहिले चर्चाको शिखरमा छन् । रबि लामिछानेले पछिल्लो कार्यकर्म जनता संग सिधा कुरामा भारतमाथी औंलो ठडाएर पनि कुरा गरेका छन् | हेर्नुहोस आजको एउटा अनौठो कथा सहित रबि लामिछाने लाइव मा आउनु भएको छ | लाइव भिडियो लाइ हामीले अपडेट गर्नु को कारण कसैले पनि सिधा कुरा जनता संगको प्रोग्राम हेर्न न छुटाउनु होला भन्ने हाम्रो प्रयास हो | हेरौ आजको बिबिध जानकारी सहित को भिडियो |