यस्तो रमाइलो लालबाबु पण्डितको जोडी, खुसीसंग बाच्न यो जोडीबाट सिक्नुहोस (हेर्नुहोस बिशेष कुराकानी)

काठमाडौँ –  पहिलोपटक सामान्य प्रशासन मन्त्री बनेयता सधै नेपाली राजनीतिमा चर्चामा रहनु भएका ब्याक्ति हुन् लालबाबु पण्डित आदर्शवादी सत्यवादी र निष्ठावान छविका पण्डित पुन दोश्रोपटक जनसंख्या तथा वातावरण मन्त्री बन्नुभएको छ ।

एउटा सफल पुरुषको सफलताको पछाडी महिलाको धेरै हात हुन्छ भनेर धेरैले श्रीमानको सफलतालाई श्रीमतीसंग जोडेर हेर्ने गर्छन  त्यहि जिज्ञासा मेटाउन लालबाबु पण्डितको सफलतामा उहाँकी धर्म पत्नी बिमला महत पण्डितको कति साथ् सहयोग र हात छ  होला त ?

जीवनका अनेकन आरोह अवरोहहरुलाई छिचोल्दै यो स्थानसम्म आउनु भएका यो जोडीसंग  सुनौलो फेमली टकमा गरेको बिशेष कुराकानी ..
भिडियो अन्तरवार्ता हेर्नुहोस