Tuesday , November 21 2017
Breaking News

भारतियहरुको पसल तोडफोड, मोटसाईकल जलाईयो/ सिमामा यस्तो महाभारत

करिब ८ सय मान्छे प्रदर्शनमा उत्रिएका छन् भन्ने जानकारी आएको छ’, सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेम रावलले नागरिकन्युजसँग भने, ‘स्थिति नियन्त्रणमा लिन धनगढीबाट थप सुरक्षाकर्मी भर्खरै पठाइएको छ।’
सशस्त्र प्रहरीका दुई टोलीमा करिब ५० जना सुरक्षाकर्मी पुनर्वासतर्फ लागेको उनले जानकारी दिए।

Leave a Reply