ईन्दिरको बुटवल जाने रात्रि बसमा यस्तो देखीय पछी भिडियो सहित

ईन्दिरा गैरे को रात्रि बस बोलको गीत सार्बजानिक भयको छ करिब १ दर्जन गीत बजारमा ल्यायपनी उनलाई रात्रि बसले चिनाउन सफल भयको छ। बुट्वोल तिरको सेरो फेरो र आफ्नो जन्म थलो लाई समेटेर बनायको गीतलाई दिनेश पाण्डे ले लय दियकाछन भने स्वोर ईन्दिरा र दिनेश पाण्डे को रहेको छ ।उक्त गीतलाई चर्चित निर्देसक अशोक बिक ले निर्देसन गरेका छन् भने अर्जुन सापकोटा ले छयांकन गरे। रात्रि बस को गीतमा सुमन परियार र सुस्मिता गैरे को कुशल अभिनय देख्न पाइन्छ । रंग दर्पणको सहयोगमा :

भिडियो हेर्न यहा क्लिक गर्नुहोस