Monday , April 23 2018
Breaking News

फेरी के भयो चर्चित गायिका देवी घर्तीलाई एक्कासी रुदै अब कोहि चईदैन भन्दै हिडीन (हेर्नुहोस)

काठमाण्डौ
नेपाली लोक दोहोरी क्षेत्रका लागि अर्को निरन्तरता दिदै चर्चित गायिका देवी घर्ती मगर र चक्र साउद आर सीको सुमधुर आवाजमा निरमाया लामा र चक्र साउदको कारुणिक लोकदोहोरी गीत”झर्छन आँसु”बजारमा आएको छ।संचारकर्मी तथा सर्जक कमल सरगमको उत्कृष्ट लय र गोबिन्द लामिछानेको शब्द सृजनामा बजारमा आएको गीतमा अभिनय भने हरिश बुढा,सुबास सौगात,सृजना रेश्मी मगर र सम्झनाको रहेको छ ।भिडियो निर्देशन भने एकिन्द्र सारा संकरले गरेका हुन् ।हरिश महराको छायांकन रहेको गीतको सम्पादन भने अमर शाक्यले गरेका हुन्।गीतलाई संकलन संगीत प्रालिले बजारमा ल्याएको छ ।
भिडियो हेर्नुहोस :

Leave a Reply