ओलीलाई सरकार छाडेर जादाजादै देउवाले दिएको ओली माथिको यी चुनौतिहरु

मन्त्रिपरिषद बैठक सकेर राष्ट्रको नाममा सम्बोधन गरे प्रधानमन्त्री शेरबहादुर देउवाले । र, सम्बोधन सक्ने बित्तिकै उनी शितल निवास गएर राष्ट्रपति विद्या देवी भण्डारीलाई राजिनामा बुझाए । उनले जाँदा–जाँदै के बोले त ? (हेर्नुस् भिडियोमा)