आज धेरै याद आयो डिजु : संसार रुवाउने गित सुर्य खड्काको आवाजमा : भिडियो

युके,
जापानमा रहेर पनि गीत संगीतमा अत्यन्तै क्रियाशील गायक तथा सर्जक सुर्य खड्काको फेरी सबैको मन छुने गीत सार्वजनिक भएको छ । नेपाली लोक दोहोरी क्षेत्रका लागि इतिहास जोगाउन सधै अग्रसर गायक मानिन्छन सुर्य खड्का। धेरै कलाकार प्रवासमा पुगेर गीत संगीतबाट सन्यास लिन्छन तर सुर्य खड्का आफ्नो कमाईको आधा हिस्सा गीत संगीतमै व्यतित गर्छन।सोहि क्रममा युगलाइ बचाई राखेकी बहुचर्चित गायिका बिमा कुमारी दुरा को मिठो गित लाइ सुर्य खड्काले आफ्नो सुमधुर आवाजमा टोकियो रोधी क्लब बाट लाइव गाएका छन | सामाजिक संजाल मार्फत धेरी नाम कमाएका सुर्य अहिले सारै चर्चामा आइरहेका पनि छन् | तपाई सुर्य खड्का को गित सगीत हरु युटुब मार्फत पनि हेर्न सक्नु हुनेछ |

हेरौ अहिले लाइ यो मन छुने लाइव भिडियो सुर्य खड्का को आवाजमा :