लोक दोहोरी क्षेत्रमै आयो पहिलो पटक यस्तो फरक गीत, गुच्चा खेल्ने साथी बन्यो सबैको कहानी (हेर्नुहोस)

कमल सरगम
काठमाण्डौ।
नेपाली लोक दोहोरी क्षेत्रमा आफ्नो नामलाई स्थापित गराउने हेतुले प्रतिभासाली गायक अमित सापकोटाले अर्को मार्मिक लोक गीत “गुच्चा खेल्ने साथी”बजारमा ल्याएर आएका छन। हरेकको कथा ब्यथा मिल्ने उक्त गीतमा नारायण कंडेलको शब्द र शिब सुबेदीको लय रहेको छ।तरेली संगीत कुन्जको प्रस्तुतिमा बजारमा आएको उक्त गीतमा अभिनय होम धिताल,गोकर्ण चौधरी,बिपेश घिमिरे,दिनेश कार्की आदिको रहेको छ।रेशम सापकोटाको निर्देशन रहेको उक्त गीतमा छायांकन भने राहुल राईको रहेको छ ।भिडियो पनि गीतकै कथामा जोडिएको छ ।
गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई व्यक्त गर्दछौ ।
भिडियो हेर्नुहोस :