नेपालले क्यानडालाई जितेपछि आधारातमा काठ्माण्डौंको सडकमै बिजय उत्सव (भिडियो)

नेपालले क्यानडालाई एक विकेटको रोमान्चित जित हात पारेपछि नेपालीहरुले आधा रातमै सडकमा आएर नाराबाजी गरेका छन् । उनीहरुले क्यानडा बाईबाई नेपाल हाई हाई भन्दै नारबाजी गरेका हुन । करण केसी चम्कीएपछि नेपाललै रोमान्चक जित हासिल गरेको थियो । काठ्माण्डौंको सडकमा क्रिकेटका फ्यानहरुले करणको नाम लिदै जयजयकार समेत गरेका छन् । हेरौं आधिरातमा नेपालीहरुले साटेको यो खुसी ।
[youtube https://www.youtube.com/watch?v=yFLtIy60fBY&w=854&h=480]