बिचरा प्रदेशीले परदेशमा यसरी दिन बिताउनु पर्छ,देवी घर्तीको गीतमै सबै देखाइयो पिडा (हेर्नुहोस)

कमल सरगम
काठमाडौं

नेपालीलोक दोहोरी क्षेत्रका एक यस्तो ब्याक्ती छन जुन गायकले आँफै गीत गायर लय शब्द तथा आँफै पर्देशमा रहेर पनि अभिनय गर्न सक्छन जुन गायक हुन दिलेन्द्र जोशी अहिले निक्कै व्याथ देश जापानमा बसेर पनि आफ्नो काम सँगइ नेपाली गीत संगीतलाई माया गर्दै आउनु भयको छ जोशी तेस्ताइ यो अल्बम भित्र अर्को निक्कै मिठो पर्देशिकै गीत पनि रहेको छ जस्मा चर्चित गायिका देवी घर्ती र शम्भु कुँवर ले आवाज दिनु भयको छ । (हेर्नुहोस्)