फेवातालको बिचमा जब दयाले श्वेतलाई प्रेम प्रस्ताव राखे(हेर्नुहोस)

नेपाली चलचित्र क्षेत्रमा फेरी अर्को उत्कृष्ट चलचित्र निर्माण गर्न सफल नायिका स्वेता खड्का र दयाह्यंग राईको जोडी यो बेला खुब चम्किएको छ चलचित्र कान्छीको प्रचारप्रसारमा व्यस्त यी जोडी अहिले बिभिन्न जिल्लामा छन भने यही फाल्गुन ४ अर्थात पर्सिबाट यो चलचित्र देशभर पर्दशन हुदै छ हेरौ उनै जोडी संग गरिएको प्रणय बिशेष कुराकानी