जन्ती र रत्यौली झ्याप्पै भेट भएपछि बबाल रमाइलो (भिडियो सहित)

पछिल्लो समय सबै दर्शकको माया पाएर लोकप्रिय अनलाइन टि.भिको रुपमा चिनिदै आएको ओके नेपालले दर्शक श्रोतालाई मनोरन्जन दिनका लागि विभिन्न प्रकारका भिडियोहरुको साथमा केही सुचना र सन्देश मुलक भिडियोहरु प्रस्तुत गर्दै आएको छ । यसै क्रममा ओके नेपालले दर्शकहरुलाई सधैको भन्दा केही फरक स्वाद दिने हेतुले एउटा नयाँ भिडियो लिएर आएको छ । जुन भिडियोबाट दर्शकहरुले धेरै मनोरन्जन लिन सक्ने देखिन्छ । एउटा विवाहमा जन्ती र रत्यौली झ्याप्पै भेट भएपछि भएको दमदार रमाइलोलाई टपक्कै भिडियोमा कैद गरेर दर्शकहरुलाई उपहार स्वरुप प्रस्तुत गरेको छ । पन्जे बाजामा जन्ती र रत्यौली एकै साथ नाच्न थाले पछि त्यहा रमाइलोले सिमा नाघेको थियो । पन्जे बाजको तालमा जन्ती र रत्यौलीले कम्मर मर्काएर नाचेको भिडियो हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

[youtube https://www.youtube.com/watch?v=_-dSrl80IzE&w=560&h=315]