पशुपतिमा यसरी मनाइयो शिवरात्री, नांगे बाबाहरुले देखाए यति सम्म चर्तिकला (भिडियो सहित)

नेपालीहरुको महान चाड मध्येको एक चाड हो महा शिवरात्री । हाम्रो देशमा हरेक पर्वहरु सबैले आ–आफ्नो तरिका बाट मनाउने गरेका छन् । त्यसैगरि शिवरात्री पनि सबैले आ–आफ्नो तरिका बाट मनाएका छन् । कसैले शिवरात्रीलाई गाजा दिवसको रुपमा पनि लिदै आएका छन् भने कतिले शिवजीको प्रसादको रुपमा केही मात्रमा ग्रहण गर्ने र रमाइलोको रुपमा लिएर मनाउदै आएका छन् । अझ धेरै चेलीबेटीहरुले त शिवजी जस्तै पति पाम भनेर ब्रत बस्ने गरेको पनि हामीले देख्दै आएका छौ । सबैले आ–आफ्नो तरिका बाट पशुपतिमा शिवरात्री कसरी मनाइयो भन्ने कुरा ओके नेपालले बनाएको यो भिडयो बाट देख्न सकिन्छ । पशुपतिमा नांगै बाबाहरुले चर्तिकला हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

[youtube https://www.youtube.com/watch?v=g9E51d543IQ&w=560&h=315]