Wednesday , November 22 2017
Breaking News

कन्चनपुरमा भारतिय सुरक्षाकर्मीले नेपालीलाई गोली हानेको लाईभ भिडियो

कञ्चनपुरको पुनर्वास नगरपालिका स्थित वडा नम्बर ८ आनन्दनगरमा भारतीय सिमा सुरक्षा बलले गोली चलाएको भिडियो सार्वजनिक भएको छ । युटुभमा भाइरल बनेको उक्त भिडियोमा नेपाली माथि पटकपटक गोली चलाइएको आवाज सुन्न पाइन्छ । सात राउन्ड सम्म गोली चल्दासम्म नेपालीहरुले भने ‘केही हुँदैन, हवाई फायर हो’ भन्दै दौडिएको भिडियोमा दृष्य देख्न पाइन्छ । तर, केही समय भित्रै अर्को गोलीको आवाजबाट गोविन्द गौतमको निधन हुन्छ ।

Leave a Reply