गीत गाउदै भाबुक रामजी खांडले गाए पहिलो पटक परदेशी खाडी गीत

काठमाडौं
चर्चित गायक रामजी खाड र चर्चित गायिका सम्झना भण्डारीले पर्देशिको कथा ब्यथालाई टपक्क टिपेर गायका छन, पर्देशको त्यो खाडी मुलुकमा को छर आफ्नो आफ्नो नेपालको माया हुँदा हुँदै पनि त्यो सबै भुलेर पर्देशिनु भयका नेपालीको कथालाई जस्ताको जस्ताइ उतार्नु भयको छ गायक गायिका र यो गीत लाई शुभारम्भ डिजिटल म्युजिकले बजारमा ल्यायको छ । (हेर्नुहोस्)