प्रेम दिवसकै अवसरमा आयो मेलिना राईको आवाज र सिल्पा पोख्रेलको अभिनयमा अहिले सम्मकै उत्कृष्ट आधुनिक गीत”हेर्नुहोस”

प्रेम दिवसको अवसरमा नयाँ गीत जाँउ हिँड पोखरा खर्भर मात्र सार्वजनिक भएको छ ।

पछिल्लो समय एक पछि अर्को गीत प्रेम दिवसको अवसरमा  सार्वजनिक हुनेक्रममा यो गीत सार्वजनिक भएको हो । माया प्रेमलाई विषय बस्तु बनाइ तयार पारिएको सो गीतको सबै पक्ष निकै उत्कृष्ट रहेको छ ।

गीतमा पुष्कर पन्तले शव्द सिर्जना गरेका छन भने बसन्त सापकोटाले संगीत सिर्जना गरेका छन । गीतमा चर्चित नायीका शिल्पा पोखरेल र पुष्कर पन्तले मनमोहक अभियन गरेका छन । गीतमा शेरवहादुर डि.सीको निर्देशन रहेको छ ।

गीतको म्युजिक भिडियो हार्ट विट नेपालको युउटुव च्यानलबाट सार्वजनिक गरिएको छ । पुरै म्युजिक भिडियो तल लिङ्कमा हेर्नुहोस