अनमोल केसी लाई हलमै आएर प्रपोज ! यस्तो छ प्रेम पत्र (भिडियो)

काठमाडौं । गत शुक्रबारबाट प्रदर्शनमा आएको अनमोल केसी अभिनित चलचित्र ‘कृ’ को चर्चा एकदमै राम्रो छ ।  उनी अभिनित हरेक चलचित्र व्यवसायिक रुपमा सफल हुने भएको हुनाले कृ को कमाइ कति भयो भन्ने प्रश्न उठ्नु पनि स्वभाविक हो । फिल्मले पहिलो दुई दिन अर्थात (शुक्रबार र शनिबार) २ करोड भन्दा बढी कमाएको समाचार पनि मिडियामा आयो । मिडियाहरुकै कुरा मान्ने हो भने कृ ले पहिलो दुई दिनमा २ करोड ६५ लाख ५३ हजार ६ सय ८ रुपैयाँ कमाएको छ । चकलेटि नायक अनमोल केसी को करिब २ वर्ष पछि लागेको चलचित्र भएका कारण पनि अनमोलको क्रेज यति सम्म भएको मान्न सकिन्छ उनका अनेकौ फ्यानले केहि न केहि अनमोलका लागि खास उपहार लिई हल सम्म आएका छन् यसै क्रममा केहिले त सिधै प्रेम प्रस्ताब सम्म राख्न भ्याएका छन् थप भिडियोमा हेर्नुहोस 

[youtube https://www.youtube.com/watch?v=4GjNiSGjYVQ]