Saturday , September 23 2017
Breaking News

मोडल राजु महोत्राले १५ ओटा बोत्तल फुटाएको भिडियो सार्बजनिक

स्कटनेपाल ०९ मार्च २०१७ ; बजारमा विभिन्न खाले गीत संगीत सार्बजनिक भए संगै हरेक निर्देशक तथा कलाकार हरुले आफुले के चाहि नयाँ पन दिन सकिन्छ भनेर लागि परेका हुन्छन l भर्खरै मात्रै स्वाभिमान क्रियशनले बजार ब्यबस्थापन गरेको ” पराइको नासो ” बोल रहेको गीत सार्बजनिक भएको छ l बिक्रम बाबु बिस्वकर्मा र गीता केसीको स्वरमा रहेको गीत बुटवलमा छायांकन गरिएको छ जसमा राजु महोत्रा , रेखा , सुनिल लगायत कलाकारले आफ्नो प्रस्तुति देखाएका छन l  भिडियोमा राजु महोत्राले ४ ओटा बियरका बोत्तल टाउकोमा र ११ ओटा बोत्तल हातले फुटालेर समेत केहि नया एक्शन भिडियोमा देखाएका छन् l  बिष्णु भट्टराईले निर्देशन तथा सम्पादन गरेको भिडियोलाई रामचन्द्र भट्टराईले छायांकन गरेका छन्, बुटवलको विभिन्न ठाउ हरुमा छायांकन गरिएको भिडियो हेर्नको लागि तलको लिंक क्लिक गर्नुहोस

Leave a Reply