तपाईलाई एकदम भोक लागेको छ तर सुक्को पैसा छैन !जानुहोस काठमाण्डौको यो ठाउँमा सुक्को सित्तैमा खानुहोस सधै टन्न खाना

तपाईंलाई थाहा छ, सित्तैमा मीठो खाना खाने ठाऊँ कहाँ छ ? सित्तैमा, त्यो पनि राजधानी काठमाडौंमा । हो, आजको हाम्रो रिपोर्ट यही विषयमा केन्द्रीत छ । तपाईंहरुलाई हामी सित्तैमा खाजा तथा खाना पाइने राजधानी काठमाडौंको त्यही पवित्र ठाऊँको परिचय दिँदैछौं ।

चौबिसै घण्टा खुल्ला हुने आश्रममा जतिखेर गएर पनि केही न केही खाने व्यवस्था हुन्छ नै । आश्रमले दैनिक तीन पटक खाना तथा खाजाको व्यवस्था गर्दै आएको छ ।