पोखरमा भाभुक बनिन् स्वेता(भिडियो)

पोखरा । फिल्म कान्छी टिम आफ्नो प्रचार प्रसारका लागि पोखरा पुगेको छ । फिल्म प्रर्दशनको संघारमा आउदा निमार्ण टिमले अझै एउटा गीत रिलिजको तयारी गरिरहेको छ । पोखरामा पत्रकारसंगको भेटमा कान्छी सफल पार्न सहयोगको अपिल गर्दै निमात्री एव्म कलाकार श्वेता खड्काले कान्छीले कसैलाई निरास नपार्ने भन्दै फागुन ४ गते हलसम्म पुगेर हेरीदिन आग्रह गरिन् । स्वर्गिय पति श्रीकृष्णलाई सम्झदै श्वेता निक्कै भाभुक पनि बनिन् ।
[youtube https://www.youtube.com/watch?v=Y2VALj2erI4]
फागुन ४ देखि देशव्यापि लाग्ने कान्छीमा स्वेता खड्का दयाहाङ राई अनु शाह लगायतका कलाकारलाई देख्न सकिन्छ । फिल्मको निर्देशन आकाश अधिकारीले गरेका छन् ।