Friday , August 18 2017
Breaking News

जस्ता हालेपछि यसरी टल्कियो धुर्मुस सुन्तलीको मुसहर बस्ती/ Musahar Basti/ यस्तो भयो मुसहर बस्ती

गिराञ्चौरबाट बचेंको १ करोड सहयोग सहित फाउण्डेशनले करिव ३ करोड भन्दा बढी रकम निर्माण कार्यका लागि खर्च गरिसकेको छ ।

मुसहर बस्ती निर्माणका लागि अझै पनि थुप्रै सहयोगको आवश्यक रहेको फाउण्डेशनकी कुञ्जना घिमिरले जानकारी दिईन् । बस्ती निर्माणका लागि ४ करोड ७८ लाख लगानीको अनुमान गरिएपनि फाउण्डेशनलाई अझै उक्त रकम पुग्नका लागि १ करोड ६५ लाख भन्दा बढि सहयोग रकमको आवश्यकता रहेको उनले बताइन् ।

Leave a Reply