गाँजाले झ्याप भएपछि गाईको गोबरलाई खिर भन्दै ग्वाम ग्वाम खायो (भिडियो)

शिबरात्री आउँदै छ । शिबरात्रीको बेला शिबको प्रसाद भन्दै गाँजा, भाँङ खाने प्रचलन छ । गाँजा खाएपछि बिभिन्न घटनाहरु हुने गरेका छन् । गाँजा एक नसालु पदार्थ हो । यसको सेवनले मानिसमा अनेक खालका परिवर्तन हुने गर्छन । यही शिबरात्री र गाँजाको बिषयलाई लिएर कमेडी सर्ट फिल्म निर्माण भएको छ । गाँजाको असरले मानिसलाई के कस्तो सम्म बनाउँछ भन्ने कुरा देखाईएको छ । गाँजा लाएपछि एक ब्यक्तिले गाईको गोबरलाई खिर भन्दै ग्वाम की ग्वाम खाएका छन् । सहकर्मीले गाईको गुँ हो भन्दा भन्दै पनि उनको नसाको आँखाले त्यसलाई खिर देख्छ । यस्तो प्रकारको नसालु पदार्थको सेवनले हुन सक्ने संभावित घटनाको बारेमा हाँस्य प्रदायक रुपको यो भिडियो हेर्नुहोस् ।

[youtube https://www.youtube.com/watch?v=TqoSseWLNpQ&w=560&h=315]