नायिका बेनिशा हमालले दिaइन विश्व अवार्डलाइनै चुनौती:’ब्लाइन्ड रक्स’ले ओस्करमा प्रतिनिधित्व गर्छ ! ( भिडियोसहित )

काठमाडौं ।

सृष्टि केसीको जीवनीमा आधारित नेपाली चलचित्र ‘ब्लाइन्ड रक्स’ फागुन १८ मा रिलिज हुने भएको छ । चिकित्सकको लापरवाहीका कारण आफ्नो दृष्टि गुमाएकी केसीको कथालाई समेटेर निर्देशक मिलन चाम्सले चलचित्र निर्माण गरेका हन् ।

चलचित्रमा बेनिसा हमाल, अर्पण थापा, गौरी मल्ल लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । बेनिसाले सृष्टिको भूमिका निभाएकी छिन् । निर्देशक चाम्सले चलचित्र विश्वले हेर्न लायक भएको बताएका छन् ।

भिडियो :