डा.केसीको रौं नै ठाडो पार्ने पराजुली बिरुद्ध उठाइएको आवाज (भिडियोमा)

डा. गोविन्द केसीले प्रधानन्याधीश गोपाल पराजुलीले राजिनामा नदिए अनशन बस्ने चेतावनी दिएका छन् । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा आज पत्रकार सम्मेलन गर्दै केसीले पराजुली पदमा बस्न योग्य नभएको भन्दै तत्कालै पदबाट राजिनामा दिन माग गरेका हुन् ।

डा. केसीको पत्रकार सम्मेलनमा भाग लिएका एक सहभागी भन्दै थिए – ‘रौं नै ठाडो पार्ने गरी बोले डा. केसीले ।’ आखिर के र कस्तो भावभंगीमा प्रस्तुत भए डा. केसी ? हेर्नुहोस् एनएएनका लागी सविन धमलाको सौजन्यमा प्राप्त भिडियो –