दर्शकले अनमोल केसीलाई कृ हेरिसके पछि एति सम्म भने,अब अनमोलको भविष्य कस्तो होला ?एक पटक पुरा हेर्नुहोस

अभिनेता अनमोल केसीको फिल्म ‘कृ’ शुक्रबारवाट प्रदर्शनमा छ । र, यस फिल्मले उनका अघिल्ला ४ फिल्मकै जस्तो अपार दर्शक भेटेको छ । यिनै दर्शक मध्येका २५ दर्शक जो ‘कृ’ हेरेर निश्किदै थिए । हेर्नुहोस् दर्शकको प्रतिक्रिया –