डा.केसीले पत्रकार सम्मेलनमै दिए पराजुलीलाई कडा चेतावनी !अब के होला ?नाबिबेली सहितको प्रमाण डा.केसीको हातमा (हेर्नुहोस)

डा. गोविन्द केसीले प्रधानन्याधीश गोपाल पराजुलीले राजिनामा नदिए अनशन बस्ने चेतावनी दिएका छन् । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा आज पत्रकार सम्मेलन गर्दै केसीले पराजुली पदमा बस्न योग्य नभएको भन्दै तत्कालै पदबाट राजिनामा दिन माग गरेका हुन् ।

डा. केसीको पत्रकार सम्मेलनमा भाग लिएका एक सहभागी भन्दै थिए – ‘रौं नै ठाडो पार्ने गरी बोले डा. केसीले ।’ आखिर के र कस्तो भावभंगीमा प्रस्तुत भए डा. केसी ? हेर्नुहोस् एनएएनका लागी सविन धमलाको सौजन्यमा प्राप्त भिडियो –