Saturday , September 23 2017
Breaking News

सप्तरीमा भएको झडपको यो अर्को डरलाग्दो दृश्य हेर्नुहोस्(भिडियो सहित)

सप्तरी । सप्तरीको राजविराजको गजेन्द्रनारायण औद्योगिक क्षेत्रमा एमालेको मेची –महाकाली अभियानको सभालाई विथोल्न आएका मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडपमा मृत्यु संख्या चार पुगको छ । एकजनाको घटनास्थलमै र तीन जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीसँगको झडपका क्रममा रंजन मेहता घटनास्थलमै र दिगम्बर यादव, पिताम्बर मण्डल र आनन्द शाहको उपचारका क्रममा मृत्यु भएको हो । सो झडपमा १५ जनाभन्दा वढी मोर्चाका कार्यकर्ता घाइते भएका छन् भने सुरक्षाकर्मी तर्फ ३ दर्जन घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था चिन्ताजनको रहेको छ ।

 

Leave a Reply