प्रभु ! यस्तो प्रेम दिवस शत्रुको पनि नहोस् (भिडियो)

बिशेषत ः पछिल्लो समय प्रेम दिवसलाई युवा पुस्ताले बढी अंगिकार गर्दै आएको छ । घरमा बुढी छ, आफ्नै गलफ्रेण्ड छ तर पनि प्रेमका अनेक नाटक भित्र–भित्र हुने गर्छन् । एउटा केटा धेरै केटीसंग सम्बन्धमा रहेको हुन्छ । कसैलाई दाह्रीको समस्याले केटी पट्याउन प्रपोज गर्न समस्या, कतिलाई घरमा बुढी हुँदा हुँदै अर्को ताक्नाले समस्या, कतिलाई मन नपराएर समस्या, कतिलाई धेरै केटी खेलाउँदा समस्या पर्ने घटनाले प्रेमदिवस खल्लो भएको छ । यो एउटा प्रेम दिवसमा हुन सक्ने र हुँदै आएका घटनामा आधारीत नाटक हो । हेरौं प्रेमदिवसको बिषयमा तयार पारिएको सर्ट मुभी ।
[youtube https://www.youtube.com/watch?v=V01YwPKhPCk&w=600&h=315]