पहिलो पटक बिष्णु माझीले गाईन मुना मदनको कथालाई गीतमा :एक पटक हेर्नुहोस मन थामेर

कमल सरगम
काठमाण्डौ।
नेपाली लोक दोहोरी क्षेत्रका लागी होनहार गायिका बिष्णु माझी र अर्का होनहार गायक सिरीश देवकोटा को साथमा गुलाफ गिरीको आवाजमा सुसजित भ्यालेन्टाइन डेलाइ समर्पित गर्दै गुलाफ गिरीको मार्मिक लोकादोहोरी गीत “मुना-मदन”बजारमा आएको छ।जीवन गिरी र गुलाफ गिरीको शब्द सृजनामा सुसजित गीतमा लय भने जीवन गिरीकै रहेको छ।बिनोद सुन्दासको निर्देशन र हरिश महराको छायांकन रहेको उक्त गीतमा अभिनय भने चर्चित मोडल आशिर प्रताप जंग र अर्की चर्चित मोडल आशा खड्का रहेकी छिन्।शिब दर्शन म्यूजिकको प्रस्तुति रहेको गीतको सम्पादन भने बिष्णु शर्माले गरेका हुन् ।
भिडियो हेर्नुहोस :