छोटो समयमै अत्याधिक रोजाईमा पर्यो सम्झना भण्डारीको “भिरैको घाँस”(हेर्नुहोस)

चर्चित गायिका सम्झना भण्डारी र गायक तथा नायकमा पनि प्रबेश गरेका गायक खेम सेन्चिरिको सुमधुर आवाज रहेको लोक दोहोरी गीत भिरैको घास गाइले खाने नामक टिपिकल गीत बजारमा आयको छ जस्मा लय तथा शब्द सिर्जना ईश्वर पौडेलले गर्नु भयको छ भने एल्बम पनि स्वोम पोदेल्को नै रहेको छ जुन गीत लाई शुभरम्भ डिजिटल म्युजिक ले बजारमा ल्यएको छ । (हेर्नुहोस्)