बहुचर्चित गायिका बिष्णु माझी देखि टिका पुन सम्मका यी आवाजका गीतहरु जुन युटुबमा खोजेर भेटिन्न अव यहाँ हेर्नुहोस

कमल सरगम
काठमाडौं
बहुचर्चित गायक पुश्कल शर्मा र चर्चित गायिका बिष्णु माझिको स्वरमा नयाँ लोक दोहोरी गीत बजारमा आएको छ जस्मा नेपाली मौलिक्ता भयका गीत पनि भित्र रहेका छन भने बरिस्ठ गायिका बिमा कुमारी दुरा, पूर्णकला बि सि खेम सेन्चुरी माधव प्रसाद पौडेलले स्वर दिनु भएको छ जुन एल्बम भित्र ५ वटा नेपाली लोक दोहोरी गीत हरु छन गीत हरुलाई शुभारम्भ डिजिटल म्युजिक ले बजारमा ल्याएको छ ।

( हेर्नुहोस् भिडियो )